नोबेलको एम ५०० मोडल

एजेन्सी: नोबेलले गुडउड फेस्टिभल अफ स्पिड शीर्षकमा आयोजित प्रदर्शनीमा सार्वजनिक गरेको नयाँ मोडलको कार एम ६००को तुलनामा बिजुली खपत र मूल्य दुबैमा सस्तो पर्ने देखिएको छ ।

नोबेलका लागि यो मोडल महत्वपूर्ण छ । नोबेलका प्रवन्ध निर्देशक पीटर बोउटउडले भने  “मैले यसको स्केच ६ महिना अघि गरेको थिएँ  ।”

नोबेल एम ५००का बारेमा हामीलाई धेरैको ध्यान प्राप्त भएको बताउँदै उनले यो एक चाखलाग्दो शुरूवात भएको बताए । 

यो कारमा करिब ५००बीपीएच हुनेछ । यसमा फोर्डबाट उत्पादित ३ लिटरको जुमल्याहा टर्बो छ ।यसलाई फोर्ड जीटीको रूपमा बुझ्न सकिन्छ ।

यसमा बिजुलीका सात स्पिड ट्विन क्लच स्वचालित माध्यमबाट पठाइनेछ ।

यसको केबिन ठूलो र आकर्षक हुनेछ । यसको अपेक्षित वजन १२०० किलो र  अल्मुनियमको चेसिस हुनेछ । लागत कम गर्न कार्बन छैन् ।

यो एम ५०० मोडलको कार एम ६००को तुलनामा सस्तो हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?