उदयपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु

गार्इघाट : जन्ती बोकेको बस दुर्घटना हुँदा उदयपुरमा १ जनाक मृत्यु भएको छ । 

भारतको फारबिसगञ्जबाट नेपाल अाएको बस अार्इतबार बेलुकी १० बजेतिर त्रियुगा नगरपालिका-६ मा दुर्घटना भएको हो । 

दुर्घटनामा परि ३२ बर्षीय मनोज दासको मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् ।

बस चालक फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?