यस्तो छ आजको विनिमयदर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर १०९ रुपयाँ ३४ पैसा रहेको छ भने  बिक्रीदर १ सय ९ रुपैयाँ ९४ पैसा रहेको छ । 

यस्तै युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ५० पैसा रहेको छ । जापानीज १० यनको खरिददर  ९ रुपैयाँ ७३ पैसा र बिक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३ पैसा र बिक्रिदर ३० रुपैयाँ १९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?