एनएमबी बैंकका ग्राहकलाई सीजीको उत्पादनमा महाछुट

लोकपथ
189
Shares

काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ ।

एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुले सीजी डिजिटलको उत्पादनहरुको २० हजारको खरिद गरी एनएमबीको कुनै पनि कार्डबाट पीओएस वा अनलाइनमा भुक्तानी गर्दा २ हजारको क्यासब्याक पाइने जानकारी गराइएको छ । यो योजना चैत्र २९ देखि सुरु भई सीमित अवधिको लागि मात्र लागू हुने जानकारी गराइएको छ ।

अब एनएमबीका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा अच्चमको अफर

एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबी बैंकको ग्राहकले नेपालको अग्रणी अनलाइन दराजबाट समान खरिद गर्दा १० प्रतिशत वा १ हजारसम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा १ हजार ५ सयसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ ।

यो योजना चैत्र २८ देखि सुरु भई सीमित अवधिको लागि मात्र लागू हुने जानकारी गराइएको छ ।

e-NMB  फोन पे स्क्यान टु पे गज्जबको अफर

एनएमबि बैंकको ग्राहक महानुभावहरुले e-NMB एप बाट स्क्यान गरी दैनिक उपभोग्य वस्तुको भुक्तानी गर्दा १० वा १०० सम्मको क्यासब्याक पाउनुको साथै हेलिकप्टर चढी सगरमाथासम्म भ्रमण गर्ने मौका पाउन सकिने जानकारी गराइएको छ ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहक महानुभावहरुले आफ्नो e-NMB  एप डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्नेछ ।

यो योजना चैत्र २९ देखि सुरु भई सीमित अवधिको लागि मात्र लागू हुने जानकारी गराइएको छ ।

एनएमबीका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट सामान खरिद गर्दा पहिलेभन्दा धेरै सस्तो

एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागि नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ वर्षको लागि नयाँ अफर सार्वननिक गरेको छ । एनएमबी बैंकको ग्राहकले नेपालको अग्रणी अनलाइन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा २ हजारसम्म छुट पाउन सक्नेछन् ।

यो योजना चैत्र २९ देखि सुरु भई सीमित अवधिको लागि मात्र लागू हुने जानकारी गराइएको छ ।

त्यसैगरी एनएमबी बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।

एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरु, १३९ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?