१५ वटा सहकारीले अाजदेखि सीमित बैंकिङ कारोबार गर्न नपाउने

काठमाडौं : विभिन्न १५ वटा सहकारी संस्थालार्इ केन्द्रीय बैंकले दिएको सीमित बैंकिङ कारोबार अनुमति रद्द गरिदिएको छ । 

यी सहकारीहरूले अाजैदेखि (२०७५, साउन १) देखि यस्तो प्रकृतिको कारोबार गर्न पाउने छैनन् । 

सीमित बैंकिङ कारोबार अनुमति रद्द भएसँगै यी १५ वटा सहकारीलार्इ राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षण गर्नेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?