ट्रम्प र पुटिनको हेलसिंकी सम्झौता बैठकबाट पत्रकार घोक्रेठ्याक लगाइए

एजेन्सी : अमेरिकी राष्ट्रपति डोाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हस्ताक्षर हुने भनिएको बैठकमा सहभागी एक पत्रकारलाई घोक्रेठ्याक लगाइएको छ ।

सीएनबीसीको स्याम हुसेनी परिचय दिएका पत्रकारलाई बैठकबाट बलपूर्वक बाहिर निकालिएको हो ।

हुसेनलाई सुरक्षाकर्मीको एक हुलले बलपूर्वक कोठाबाट निकालेको दृश्यको भिडियो र तस्विर सार्वजनिक भएका छन् ।

प्रेससँगको संवाद कक्षबाट उनलाई निकालियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?