डलर कति पुग्यो ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनियम दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १०९ रुपैयाँ ४२ पैसा र विक्री दर ११० रुपैयाँ २ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ २८ पैसा रहेको छ भने विक्री दर १२८ रुपैयाँ ९९ पैसा रहेको छ । 

यसैगरी जापानी एन १० को खरिद दर ९ रुपैयाँ ७४ पैसा हुँदा विक्री दर ९ रुपैयाँ ८० पैसा रहेको छ । 

पूरै विनिमय दर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?