आजको सुनको भाउ

आर्थिक वर्षको पहिलो दिन  मंगलबार छापावाल सुन तोलाको ५७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षको अन्तिम दिन सोमबार  सुन तोलामा ५७ हजार १ सयमा कारोबार भएको थियो । 

यस्तै  तेजाबी सुन आज ५६ हजार ७०० मा कारोबार भएको छ । त्यसैगरी चाँदी रु ७५० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?