सूर्या लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी

लोकपथ
98
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रमुख मार्केटिङ अफिसरमा १ जना र प्रमुख फाइनान्स अफिसर (कर्पोरेट अफिस) मा १ जना माग गरेको छ ।

बैंकले ३६ वटा शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर, चाटर्ड अकाउन्टेन, सीईओ कार्यालयमा कार्यकारी सचिव पनि माग गरेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत ३० गते) ले दुई हप्ता भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?