‘चीँ मुसी चीँ’ को गीत रिलिज (भिडियो)

काठमाडौं । चलचित्र ‘चीँ मुसी चीँ’ को गीत रिलिज गरिएको छ । ‘आऊ आज मायाको’ बोलको गीतमा अल्मोडा उप्रेतीको आवाज छ ।

सुरज अधिकारीले शब्द तथा संगीत रहेको गीतमा माया प्रेमका भावलाई समेटिएको छ । गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् भने फिल्मका मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्माले अभिनय गरेका छन् ।

भुपेन्द्र अधिकारीले सम्पादन गरेको यो फिल्ममा दिनेश श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?