काठमाडौं । दूरसञ्चार एप्लिकेसन स्काइपले नयाँ फिचर्स सार्वजनिक गरेको छ । माइक्रोसफ्ट डेस्कटपका लागिभाइबरले नयाँ संस्करण ८.० सार्वजनिक गरेको हो ।
नयाँ संस्करणमा एचडी भिडियो तथा ग्रुप कल जस्ता फिचर्स रहेको र अब स्काइपबाट एकै पटक २४ जनासम्मले ग्रुप कल गर्न सक्ने ज्न्ँयउके छ ।
स्काइप ८.० मा मेसेज रिएक्सन्स, च्याट मिडिया, तथा एकै पटक ३ सय एमबीसम्मको तस्वीर तथा भिडियो पठाउने सुविधा पनि रहेको छ ।
भिडियो टू भिडियो प्लेटफर्म, रिड रिसिप्ट्स, एन्ड टु एन्ड एनक्रिप्टिेड स्काइप अडियो कल तथा टेक्स्ट मेसेजलगायतका सुविधा रहेको पनी स्काइपले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया