शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

लोकपथ
42
Shares

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ ।

गएको १ गते पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी समस्या देखिएपछि उनलाई ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।

अहिले उनको मुटुको चालमा नियन्त्रण आएको छ भने थप उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?