एजेन्सी : बेलायत र युरोपेली युनियनबीच युरोपेली युनियनबाट बेलायत अलग हुने ब्रेग्जिट सम्झौता कार्यान्वयन असफल भए आयरल्यान्डको अर्थतन्त्रलाई समस्या हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले चेतावनी दिएको छ ।
आइरल्यान्ड र बेलायतको अर्थतन्त्रहरू अतिधेरै अखण्डित प्रकृतिको रहेकोले बेलायत जस्तै आयरल्यान्डको अर्थतन्त्रलाई यसका दुष्परिणाम बेहोर्नुपर्ने आइएमएफले जनायो ।
सम्झौता भएन भने युरोप भर १.५प्रतिशतको आर्थिक बृद्धि हुनसक्ने छ ।
फिनल्यान्ड र इटली जस्ता देश भन्दा निदरल्यान्ड, डेनमार्क र बेल्जियमको अर्थतन्त्रमा नकारात्मक असर बढी पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया