काठमाडाैं : नेपाल राष्ट्र बैंकले अाज (सोमबार) लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको बिक्रीदर १ सय १० रूपैयाँ ४५ पैसा कायम भएको छ । यस्तै, अाज १ कुवेती दिनार साट्दा नेपालमा ३ सय ६५ रूपैयाँ ७ पैसा प्राप्त हुने बैंकले जनाएको छ।
भारतीय मुद्रासहित राष्ट्र बैंकले दैनिक रूपमा २१ देशका मुद्राको विनियम दर सार्वजनिक गर्ने गर्छ । राष्ट्र बैंकले तोकेको विनिमयदर खुला बजार र बैंकहरूमा भने केही मात्रामा तलमाथि हुने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया