काठमाडौं : ग्रीसको राजधानी एथेन्स नजिकका जंगलमा भीषण अागलागी हुँदा २० जना पर्यटकको ज्यान गएको छ, अागोमा जलेर १ सय ४ जनाभन्दा बढि घार्इते भएका छन् ।
१० जना पर्यटक हरार्इरहेको र सैयाैं पर्यटक समुन्द्री तटका रिसोर्टमा फसिरहेको बिबिसीले उल्लेख गरेको छ।
फैलँदै गएको अागोले भेट्न सक्ने खतरा रहेका बस्तीका बासिन्दालार्इ उद्दारकर्ताहरूले सुरक्षित स्थानमा सारेका छन् ।
अागो फैलँदै गएपछि ग्रीसले नियन्त्रणका लागि अन्तरराष्ट्रिय सहयोगको अपील गरेको छ ।
ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले बोस्नियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया