एजेन्सी : फेसबकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले दुई घन्टा भित्र १६.८ अर्बअमेरिकी डलर बराबरको सम्पत्ति गुमाएका छन् ।
फेसबुकको शेयर मूल्यमा आएको गिरावटले उनको सम्पत्तिमा यत्रो ठूलो घाटा भएको हो ।
फेसबुकका प्रमुख वित्त अधिकारी डेभिड वेनरले २४ प्रतिशत शेयर मूल्यघटेको बताए ।
कम्पनीको आम्दानी तेस्रो र चौथो त्रैमासिकमा धेरै घटेको उनले जनाए ।
शेयरको मूल्यमा आएका गिरावट सँगै उनी विश्वको तेस्रा धनी व्यक्तिको ठाउँबाट ६टौं स्थानमा झरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया