काठमाडाैं : र्इन्डोनेशियाको पर्यटकीय क्षेत्र लोमबोकमा अार्इतबार बिहान गएको ६.४ रेक्टरस्केलको भूकम्पीय झड्काका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । सैयाैं भवन र पूर्वाधारहरूमा क्षति पुगेको छ ।
स्थानीय समयअनुसार अार्इतबार बिहान ६ बजेटर ४७ मिनेटमा लम्बोक टापुमा भूकम्पीय झड्का महशुस भएको थियो । यो स्थान मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा पर्छ ।
सन्र २०१६ को डिसेम्बरमा चलेको भूकम्पमा परि र्इन्डोनेशियामा करिब १ सय जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया