काठमाडौं । नेपालकी सरिता श्रेष्ठले भारतमा भएको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकी छिन् ।
कोलकातामा मंगलबार भएको खेलमा सरिताले भारतको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् ।
सरिताले भारतमा स्वर्ण जितेकी नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरका प्रमुख रामकुमार थारुले जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया