सातामा दुई दिन शिक्षण संस्था विदा दिइने

लोकपथ
350
Shares

काठमाडौं । शिक्षा मन्त्रालयले जेठ १ गतेबाट सातामा दुई दिन शिक्षण संस्था विदा दिने निर्णय गरेको छ ।

मन्त्रालयले हिउँदे वर्षे विदा, स्थानीय विदा गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म विदा दिने निर्णय गरेका हो । विद्यालय समय बिहान १० बजेदेखि ४ बजेसम्म नै तोकिएको छ ।

यस्तै विद्यालयका हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीइभीटीले र विश्वविद्यालयको हकमा अनुदान आयोगले विदा व्यवस्थापन गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?