काठमाडौं । शिक्षा मन्त्रालयले जेठ १ गतेबाट सातामा दुई दिन शिक्षण संस्था विदा दिने निर्णय गरेको छ ।
मन्त्रालयले हिउँदे वर्षे विदा, स्थानीय विदा गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म विदा दिने निर्णय गरेका हो । विद्यालय समय बिहान १० बजेदेखि ४ बजेसम्म नै तोकिएको छ ।
यस्तै विद्यालयका हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीइभीटीले र विश्वविद्यालयको हकमा अनुदान आयोगले विदा व्यवस्थापन गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया