काठमाडौं : बाग्लुङ जिल्लामा २.५ मेगावाटको धर्मखोला जलविधुत अायोजना निर्माण गरेको सयपत्री हार्इड्रोपावरले अायोजनाप्रभावित सर्वसाधारणका लागि २ लाख कित्ता साधारण शेयर (अार्इपीअो) निष्काशन गर्न लागेको छ ।
अार्इपीअो जारी गर्नका लागि सयपत्रीले पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डसँग अनूमति मागेको छ । बिक्री प्रबन्धकको जिम्मा एनअार्इबीएल एस क्यापिटललार्इ दिर्इएको कम्पनीले जनाएको छ ।
स्थानीयबासीलार्इ शेयर बाँटफाँट गरेलगत्तै सर्वसाधारणका लागि पनि अार्इपीअो जारी गर्ने कम्पनीको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया