पोखरा । गण्डकी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेटर करण केसीलाई नगदसहित सम्मान गरेको छ ।
गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयले क्रिकेट खेलमा लागेर राज्यको नाम प्रतिष्ठा बढाएको भन्दै १ लाख नगद सहित सम्मान गरेको हो ।
पोखरामा आइतबार भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले करणलाई सम्मान गरेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया