काठमाडौं । लोकशैलीमा पनि कमेडी गीत गाउने गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । यसपटक उनले तोते बोलीमा समेत गीत गाएका छन् ।
‘के को आउँथे हाम्रा मामा माइजू छोडेर’ बोलको गीतमा पशुपति शर्मा र पुर्णकला बिसीको स्वर रहेको छ भने गीतको शब्द तथा संगीत पशुपति शर्माको नै रहेको छ । त्यस्तै संगीत संयोजन भने केशव बडुको रहेको छ ।
भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् भने नविन घर्ती मगरले निर्देश्न गरेका छन् । गीतको भिडियोमा पशुपति शर्मा र रुपा सुनारले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया