गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको ड्राइभरटोलमा

लोकपथ
28
Shares

काठमाडौं । गरिमा विकास बैंकको नयाँ शाखा रुपन्देहीको ड्राइभरटोलमा सञ्चालनमा आएको छ ।

‘access to all’ भन्ने मुल नारासहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको गरिमाले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राइभरटोल शाखा संचालनमा ल्याएको हो ।

यससँगै बैंकको नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?