अजब–गजबः जुन देशमा छ उल्टो गुड्ने रेलगाडी

आजसम्म रेलगाडी अगाडि गुडेको त देखिएकै हो । तर, तपाईंलाई उल्टो चल्ने रेलका बारेमा भने थाहा छैन होला ।

तपाईं सोचिरहनुभएको होला कि, यस्तो त हुँदैन होला । तर, यो सत्य हो कि, जर्मनीको उपरतलमा एक ह्याङ्गिङ ट्रेन चल्छ । त्यो पनि उल्टो ।

जब कोही यसलाई पहिलोपटक देख्छन्, त्यो जो पनि हैरान हुन्छन् । तर, यो ट्रेनलाई हेर्न मात्र हैन, यसमा सफर गर्न पनि पाइन्छ ।

१३.३ किमी को दरी तय गर्ने यो रेल करीब २० स्टेशनमा रोकिन्छ । यहाँ आउने पर्यटक यस रेलमा बसेर आफ्नो यात्राको यादगार बनाउने गर्छन् । यसमा यात्रा गर्न रमाइलो हुने उनीहरु बताउँछन् ।

यसमा बसेर पूरै शहर घुम्न सकिन्छ । अझ यसलाई संसारको सबैभन्दा पुरानो मोनोरेल पनि भन्ने गरिन्छ । बिजुलीबाट चल्ने यो रेल जमिनबाट ३९ फिटको उचाइमा चल्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?