एजेन्सी : भारतले उत्तरपूर्वा क्षेत्रमा सम्पर्क विस्तार योजना (कनेक्टिभिटी प्लान)मा चीनको सहभागीता खोजिरहेको छ ।
बंगलादेशको चटगाउँमा चीनले सहभागीताजनाइ रहेको छ ।
भारतीय जनता पाटर्छीका महासचवि राममाधव र असम, त्रिपुरा र नागाल्यान्डका मन्त्रीहरू चीनको भ्रमण गरिरहेका छन् ।
चीनको तिब्बत र अरुणाचल प्रदेशबीच सीमा विवाद छन् । त्यहाँको मन्त्री यो चिनियाँ भ्रमण दलमा सामेलन छैनन् ।
महासचिव माधवले भने “दक्षिण पश्चिम चीनले उत्तरपूर्वलाई एक व्यवासायिक हब(केन्द्र)कोरूपमा विकास गर्न सकिन्छ ।”
यो क्षेत्रको उपक्षेत्र भारत, बंगलादेश, भुटान र नेपाललाई महत्वपूर्ण मानिएको छ ।
अहिले मुम्बई र चेन्नई बन्दरगाहबाट मालसामानहरू उत्तरपूर्वमा जाने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया