धुमपान छोडदा वजन बढे, मृत्यु जोखिम घटाउँछ

एजेन्सी :धुमपान छोड्दा वजन भएर शुरूमा मधुमेहको जोखिम बढाएपनि मुटुलगायत अन्य रोगबाट मृत्यु हुने जोखिम घटाउने एक नयाँ अध्ययनबाट पत्ता लागेको छ ।

चाइनिज एकेडमी अफ साइन्स र हार्वर्ड युनिभर्सिर्टीका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनबाट यो खुलेको हो ।

धुमपान छोडेपछि १५ किलोमिटर भन्दा बढी वजन बढेको व्यक्तिमा दोस्रो किसिमको मधुमेहको जोखिम बढाउँछ ।

यो जोखिम धुमपान छोडे पछिको ५ देखि ७ वर्षसम्म दोस्रो किसिमको मधुमेहको जोखिम उच्च हुन्छ त्यसपछि यो जोखिम घटदै जान्छ ।

जसको वजन नबढेर तिनमा  मधुमेहको जोखिम अनुभव नगरिएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?