इद पारेर प्रदेश २ मा सार्वजनिक विदा

काठमाडौं । प्रदेश नम्बर २ मा सरकारले बकर इद पारेर सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

मन्त्रीपरिषदको बैठकको सोमवार बसेको बैठकले इदको अवसरमा विदा दिने निर्णय गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?