काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई छलफलका लागि बोलाएको छ ।
बैंकिङ क्षेत्रका विभिन्न विषयमा छलफल गर्नका लागि राष्ट्र बैंकले आज दिउँसो ३ बजे २७ वटै वाणिज्य बैंकका सीइओलाई छलफलका लागि बोलाएको हो ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति, बैंकहरुको सीडी रेसियो र असान्त मसान्तभित्रमा गरिसक्नुपर्ने मर्जर सम्झौतालगायतका विषयमा छलफल गर्न सीईओहरुलाई बोलाइएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया