क्यारेबियन लिगमा सन्दीप लामिछानेले पु-याए ७ विकेट

काठमाडाैं : क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दीप लामिछानेले हालसम्म खेलेको ४ खेलमा ७ विकेट लिएका छन् । 

बुधबार सेन्ट लुसियाविरूद्द भएको खेलमा लामिछानेले २ विकेट लिए ।

सन्दीपले यसअघि नै एमाजोनाबिरूद्द २, टीएण्डटी बिरूद्द १ र तालाबाज बिरूद्द २ विकेट लिर्इसकेका छन् । 

बुधबारको खेलमा सन्दीपले २ अोभरमै २ विकेट उडार्इदिएका थिए ।

सन्दीपको सनसनीपूर्ण प्रदर्शनका कारण उनी अावद्द टीम सेन्ट किट्सले लगातार जीत निकालिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?