ललितपुर । वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा रोपाइँको चटारो देखिएको छ ।
केही समय अघिदेखि नै पानी पर्न सुरु भएसँगै किसानहरु रोपाइँमा व्यस्त देखिन थालेका छन् ।
सो क्रममा ललितपुरका खोकनावासीलाई रोपाइँको चटारो देखिएको छ । केही दिनयता परेको वर्षाले किसानलाई रोपाइँ गर्न सजिलो भएको किसानहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया