प्रदेश १ मा सांसद कोषलाई ९० करोड विनियोजन

लोकपथ
70
Shares

विराटनगर । प्रदेश १ सरकारले प्रदेश सांसद विकास कोषका लागि ९० करोड विनियोजन गरेको छ ।

प्रदेश १ को प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले समान भूमिमिका रहने गरी सो बजेट विनियोजन गरिएको बताए ।

‘निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रमका लागि ९० करोड विनियोजन गरेको छु’ मन्त्री आङबोले बजेट प्रस्तुत गर्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?