अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन् । सोमबार वुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न चुनावमा पंकजविक्रम नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका खड्काले ४४ मत ल्याए ।
कर्माछिरिङ शेर्पा प्यालनका उम्मेदवार शिक्षित पराजुलीले ४० मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया