धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका रहेको धनगढीले आगामी आर्थिक बर्षका लागि एक अर्ब ८३ करोड बजेट प्रस्तुत गरेको छ ।
शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उप प्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ खा २४ हजार बराबरको बजेट प्रस्तुत गरिन् ।
आन्तरिक तर्फ २६ करोड ८८ लाख ४६ हजार र अन्य बजेट संघ र प्रदेशको अनुदानबाट प्राप्त हुने उपप्रमुख रानाले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया