काठमाडौंमा आफ्नो अधिकार खोज्दै रोहिंग्या शरणार्थी (फोटोफिचर)

लोकपथ
63
Shares

काठमाडौं । रोहिंग्या शरणार्थीहरुले आफ्नो अधिकार सुरक्षित र कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

मंगलबार बिहान काठमाडौंस्थित युएनएचसीआरको कार्यालय अगाडि उनीहरुले पम्पलेट र ब्यानरसहित प्रर्दशन गरेका हुन् ।

११ बुँदे मागसहित काठमाडौंमा रहेका रोहिंग्या शरणार्थीहरूले प्रदर्शन गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको सन् १९४८ को मानव अधिकारसम्बन्धी घोषणाले प्रत्याभूत गरेको मौलिक अधिकारको सुनिश्चित हुनुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?