पोखरीमा डुब्दा सर्लाहीका यादवको मृत्यु

मलंगवा : पोखरीमा डुबरे सर्लाहिको वरहथवा-९, मुर्तियाका १० बर्षीय बालक साैरवकुमार यादवको मृत्यु भएको छ । 

नुहाउनका लागि साथीसँग पोखरीमा पसेका यादवको पानीमा डुबेर बुधबार साँझ मृत्यु भएको हो । 

यादवको शवलार्इ परीक्षणका लागि जिल्ला अस्पताल, मलंगवामा ल्यार्इएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?