नातिनी बलात्कार गरेको अारोपमा हजुरबुबा पक्राउ

काठमाडाैं : १३ बर्षकी अाफ्नै नातिनी बलात्कार गरेको अारोपमा बाँकेको कोहलपुरमा एकजना बृद्द पक्राउ परेका छन् । 

बिरामी भएपछि अस्पताल भर्ना गरिएकी बालिकाले अाफुलार्इ बाजेले ३ दिनदेखि बलात्कार गरिरहेको बताएपछि ती बृद्दलार्इ प्रहरीले उनलार्इ पक्राउ गरेको हो । 

सो घटनाबारे थप अनुसन्धान भर्इरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?