सर्पले डस्दा सुर्खेतमा बालिकाको मृत्यु

बिरेन्द्रनगर : विषालु सर्पले डस्दा  सुर्खेतको पञ्चपुरी-४ की ८ बर्षीय लक्ष्मी शाहीको मृत्यु भएको छ । 

सर्पले डसेपछि उपचारका लागि विरेन्द्रनगर ल्यार्इँदा गर्दा बाटैमा शाहीको प्राण गएको प्रहरीले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?