रूपन्देहीमा बालिका बलात्कृत

लुम्बिनी : रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छिन् । 

स्थानीय फिरोज खानले मिठार्इ खुवाउने भन्दै होटलमा लगि बलात्कार गरेको र्इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ । 

बलात्कार गरेको फोटो मोबार्इलमा खिचेर कसैलार्इ भनेमा फेसबुकमा सार्वजनिक गरिदिने धम्की दिर्इरहेको निज फिरोजलार्इ घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?