बंगलादेश । बंगलादेशमा जारी ‘साफ’ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।
बिहीवार हुने खेलमा कप्तान विराज महर्जन, नवयुग श्रेष्ठ र भरत खवासलाई परिवर्तन गरेको छ । भुटानविरुद्धको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् ।
नेपालले बिहीवारको खेल जित्नै पर्ने दबाबमा रहेको छ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपाली टोलीलाई ४-२-३-१ को फर्माटमा खेलाडीहरु मैदान उत्रदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया