बसको ठक्करबाट रूपन्देहीमा मोटरसाइकल चालकको मृत्यु

रुपन्देही : लु १ ख ६७७६ नम्बरको बसले लु २१ प ७०१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रूपन्देहीको तिलोत्तमा नगरपालिका-११, भवानीपुरका १६ बर्षीय अमन श्रेष्ठको ज्यान गएको छ ।

मोटरसार्इकलमा सवार अारती श्रेष्ठ घार्इते भएकी र उनको हाल मणिग्रामस्थित क्रिमसन हस्पिटलमा उपचार भर्इरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?