एजेन्सी । पश्चिमी अष्ट्रेलियाका खनिजहरूले दुई ठूला सुनको चट्टानहरू उत्खनन गरेका छन् । जसको मूल्य लाखौं डलर भएको अनुमान गरिएको छ ।
सुनको चट्टान ९५ केजिको रहेको छ भने त्यसमा दुई हजार चार सय औंस सुन रहेको क्यानाडा खनिजहरुले बताएका छन् ।
एक इन्जिनियरका अनुसार त्यो दुर्लभ चट्टान हो ।
चट्टानमा सामान्य मानिसको आँखाले देख्न नसक्ने सानो–सानो सुनको कणहरु रहेका छन् ।
अहिले सम्मको सबै भन्दा ठूलो चट्टानहरू लिलामीमा जाने आरएनसीका खनिज प्रमुखले बताएको बीबीसीमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया