काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १ सय १५ रूपैयाँ ६३ पैसा र बिक्रीदर १ सय १६ रूपैयाँ २३ पैसा पुगेको छ ।
युरो १ को खरिददर १ सय ३३ रूपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ३४ रूपैयाँ ५२ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४९ रूपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ५० रूपैयाँ २३ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २४ पैसा र बिक्रिदर १० रुपैयाँ ३० पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३ सय ६ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ २६ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया