नारायणगढ–मुग्लिङ सडकखण्डमा ३ वटा पहिरो खस्यो, अावागमन रोकियो

मुग्लिङ : चितवनको र्इच्छाकामना, जलबीरे र चारकिलोमा पहिलो खस्दा नारायणगढ-मुग्लिङ सडकखण्ड अबरूद्ध भएको छ । 

सडक अावागमन रोकिएपछि यात्रुहरू अलपत्र परेका छन्। हाल पानी परिरहेकाले पहिलो पन्छाउन कठिनार्इ भर्इरहेको प्रहरीले जानकारी दिएको छ । 

सोमबार साँझ पनि जलबिरेमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?