काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्टसले २-२ गोलको बराबरी खेलेका छन् ।
बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुवै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे ।
युभेन्टसका लागि मोइन केनले दुवै हाफका एक-एक गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया