काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता सम्पन्न भएको छ ।
दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसेर उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर लगत्तै दुवै बैंकले आवश्यक प्रकृया सुरु गरेको र छिट्टै नै प्राप्ती सम्वन्धी प्रकृया टुंगोमा पुर्याउने दुवै बैंकले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया