काठमाडौं । नेपाल भलिबल संघका राष्ट्रिय रेफ्रिद्धय विजय केसी र विकाश गुरुङले एशियन अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेडमा उतीर्ण गरेका छन् ।
एशियन भलिबल महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय रेफ्रि सेमिनारमा नेपालबाट सहभागि भएका केसी र गुरुङले रेफ्री कोर्स उतीर्ण गरेका हुन् ।
थाइल्यान्डमा भदौ २० देखि सञ्चालन भएको रेफ्री कोर्षबाट सफलता प्राप्त गरेका दुवैले एशियामा हुने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा रेफ्रीको भूमिका निभाउन पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया