कञ्चनपुर : बैलाैरी नगरपालिका-८ स्थित पचुर्इ खप्टे नालाबाट प्रहरीले प्रतिबन्धित भारतीय नोट सहित भारतीय नागरिकलार्इ पक्राउ गरेको छ ।
५०० रूपैयाँका ४०० वटा नोटसहित भारतको राजापुरी हजाराका ५५ बर्षीय सतमान सिंहलार्इ प्रहरीले नियन्त्रणमा लिएको हो ।
नक्कली नोटको कारोबारमा समेत संलग्न रहिअाएको अाशंका गरिएका सिंहमाथि र्इलाका प्रहरी कार्यालय, बेलाैरीको हिरासतभित्र अावश्यक अनुसन्धान भर्इरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया