विश्वको सबैभन्दा लोकप्रिय युट्युब च्यानलमध्य एक बिक्री

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय युट्युब च्यानलमध्य एक बिक्री भएको छ । च्यानलले साना बालबालिकाहरुलाई मन खालका राइमहरु कार्टुन बनाएर प्रस्तुत गथ्यो । 

लिटल बेबी बम नामक च्यानले सन् २०११ मा लण्डन निवासी एक जोडिले स्थापना गरेका थिए । यो अवधिमा यो १७.५ अर्ब पटक हेरिएको छ । 

यस च्यानलाई मुनबग नामक सस्थाले किनेको छ । ब्लुमबर्गका अनुसार यसको विक्रि मूल्य खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?