सिद्धार्थ क्यापिटलले ३०% लाभांश प्रस्ताव ग-यो

काठमाडाैं : सिद्धार्थ क्यापिटलले गत अार्थिक बर्षको नाफाबाट अाफ्ना लगानीकर्तालार्इ ३०% लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । 

असोज २५ गते बस्ने बार्षिक साधारणसभामा कम्पनीले गत अार्थिक बर्षमा गरेको नगद प्रवाह, नाफा-नोक्सान हिसाब र कम्पनीको समग्र अवस्थाबारे छलफल गर्ने जनाएको छ । 

सिद्धार्थ बैंकको सहायक कम्पनीका रूपमा काम गरिरहेको यो मर्चेन्ट बैंकले साधारसभामा लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?