संविधान दिवस : प्रधानमन्त्री ओलीले दिए सात भाषामा शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले संविधान दिवसको अवसरमा सात भाषामा शसभकामना दिएका छन् । 

नेपालको संविधान जारी भएको तीन वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले नेपाली, अंग्रेजी, नेपाल भाषा (नेवारी), तामाङ, भोजपुरी र मैथिली, खाम सात भाषामा शुभकामना दिएका हुन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?